शनिबार टुँडिखेलमा नेपथ्य

काठमाडौं । नयाँ वर्षको स्वागतसहित यो शनिबार लोकरक सांगीतिक समूह नेपथ्य टुँडिखेलमा प्रस्तुत हुँदैछ । नेपथ्यले उसका काठमाडौं श्रोतालाई पहिलोपटक एउटा नयाँ कृति पनि पस्कने भएको छ । लामो समयदेखि फरक फरक पुस्ताका युवा ढुकढुकीलाई जोड्दै आएको नेपथ्य कन्सर्टले यसपाला नेपाल संगीत नाट्य एकेडेमीका कुलपति सरुभक्तको विद्यार्थीकालीन भावनालाई अहिलेका तन्नेरीहरुमाझ घन्काउँदैछ । ‘कुरुप अनुहार हो, … Continue reading शनिबार टुँडिखेलमा नेपथ्य